मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड
nagariknews.nagariknetwork.com · Mon Nov 02 04:38:03 UTC 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरू बिच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)