मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिधुवा–जितपुर सडक कालोपत्रे शिलान्यास

reportersnepal.com · Mon Nov 02 05:08:09 UTC 2026

धनकुटा, १६ कात्तिक । जिल्लाको कृषि उत्पादनको प्रमुख केन्द्र रहेको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका जोड्ने रणनीतिक महत्वको सिधुवा–जितपुर सडक कालोपत्रे गर्न शिलान्यास गरिएको छ । सर्वसाधारणमा उत्साह थपिएको छ ।

महालक्ष्मी नगरपालिका अन्तर्गतको नागेश्वर मार्ग (सिधुवा–आहाले खण्ड) मा पर्ने उक्त सडकको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)