नबिल बैंकको नाफा ४५.४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै नाघ्यो २ अर्ब ५५ करोड
arthadabali.com · Mon Nov 02 05:07:37 UTC 2026

काठमाडौँ / निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउनअसोज)को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)