मधेस प्रदेश सरकार गठनबारे छलफल भइरहेको छ : प्रचण्ड
kendrabindu.com · Mon Nov 02 05:14:25 UTC 2026

महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् ।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका निम्ति बर्दिबास आएका उनले सोमबार (कात्तिक १६) सञ्चारकर्मीसँग दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)