मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिम एसियाको द्वन्द्वले एसियामा इन्धनको मूल्य दोब्बर

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। पश्चिम एसियामा चर्किएको ऊर्जा संकटका कारण एसियाली मुलुकहरूमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।

अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कच्चा तेलको आपूर्ति अवरोध प्रशोधन तथा समुद्री ढुवानी प्रणालीसम्म फैलिएपछि मूल्यमा ठूलो उछाल आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)