मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनविरुद्ध भोट फिर्ता दे भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक, यस्तो छ वास्तविकता

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

झापा । प्रधानमन्त्री वालेन्द्र साह बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै झापामा राँके जुलुस निकालिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिरहेको भिडियो भ्रामक रहेको पाइएको छ।

उक्त भिडियो झापाको पछिल्लो घटनाको नभई पाँच महिनाअघि धरानमा भएको सुकुमवासी आन्दोलनको रहेको खुलेको हो। पछिल्लो समय प्रधानमन्त्री बालेन नेतृत्वको सरकारका विभिन्न निर्णय तथा गतिविधिलाई लिएर राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म चौतर्फी आलोचना भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)