मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन लघुवित्तले पाँच प्रतिशत लाभांश दिने

clickmandu.com · Mon Nov 02 05:15:24 UTC 2026

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)