मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छः प्रचण्ड
ajakoartha.com · Mon Nov 02 05:13:00 UTC 2026

महोत्तरी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आउनुभएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरुबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)