मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण

gorkhapatraonline.com · Mon Nov 02 05:26:28 UTC 2026

गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो । अहिले त्यही खेतमा ढकमक्क सयपत्री फूल फुलेका छन् ।

आशाकुमारीकी छोरी पार्वतीले सयपत्री फूलले शत्रुजीव नियन्त्रणमा सहयोग गर्ने भएकाले सुरुमा खेतका डिलमा फूल रोप्ने गर्नुभएको थियो । कृषि प्राविधिक अध्ययन गर्नुभएकी पार्वतीले फूलको माग बढ्दै गएपछि तीन कट्ठा जग्गाबाट व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । पार्वती अध्ययनका लागि इजरायल गए पनि परिवारले फूल खेतीलाई निरन्तरता दिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)