प्रधानमन्त्री पत्नीको ड्रेसअपबारे सूर्य थापाको टिप्पणी- पञ्चायतकी पम्फादेवीको नयाँ भेरियन्ट
nepalpress.com · Mon Nov 02 05:27:10 UTC 2026

काठमाडौं । एमाले नेता सूर्य थापाले प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको ड्रेसअपलाई लिएर सार्वजनिक टिप्पणी गरेका छन् । उनले पञ्चायतकालीन ‘पम्फादेवी’ को प्रसंग जोड्दै प्रधानमन्त्री पत्नीको पहिरनमाथि टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा थापाले पञ्चायतकालको अन्त्यतिर ‘पम्फादेवी’ को मुजा पछाडि पारेर सारी लगाएको विषय निकै चर्चामा रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)