मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौं आइपुगे वार्नर, आजै कर्णालीविरुद्ध खेल्ने सम्भावना

barnanmedia.com · Mon Nov 02 05:21:06 UTC 2026

अस्ट्रेलियाका स्टार क्रिकेटर डेविड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

एनपिएलको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित वार्नर आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विश्व क्रिकेटका चर्चित र अनुभवी ब्याटर वार्नरको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप बलियो बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)