करदाता प्रोत्साहन कार्यक्रमलाई गाउँ-गाउँ पुर्याउन राष्ट्रिय क्रिकेट खेलाडीहरूको माग
clickmandu.com · Mon Nov 02 05:34:15 UTC 2026

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।
सोमबार आयोजित करदाता प्रोत्साहन कार्यक्रममा बोल्दै क्रिकेटर ललितनारायण राजवंशीले सरकारले कर तिर्ने र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न चालेको कदम सकारात्मक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)