बिगमार्टमा ४१५ रुपैयाँको सामान खरिद गर्नेले पाए १० लाख पुरस्कार
lokaantar.com

बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गर्नेले १० लाखको करदाता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रममा १० लाख पुरस्कार बिग मार्टबाट सामान खरिद गर्ने नमन (थर खुलाइएको छैन)ले प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)