भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
khabarhub.com · Mon Nov 02 05:34:57 UTC 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज उनले हाल ३३ वटा स्थानीय तहबाटै सञ्चालन भइरहेको भूमि प्रशासनसम्बन्धी सेवा सबै स्थानीय तहमा पुर्याइने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)