एनपीएलमा डेब्यू गर्दै डेभिड वार्नर, गर्लान् काठमाडौं गोर्खाजको उद्दार ?
nepalpress.com · Mon Nov 02 05:41:26 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका ठूला नाममध्ये एक अस्ट्रेलियाका विस्फोटक ब्याटर डेभिड वार्नर नेपाल आइपुगेका छन् । काठमाडौं गोर्खाजमा आबद्ध वार्नरको आगमनसँगै प्रतियोगितामा टोलीको प्रदर्शन र उनको ब्याटिङलाई लिएर चासो बढेको छ ।
काठमाडौं गोर्खाजले अहिले दिउँसो १२:३० बजे कर्णाली याक्ससँग खेल्दैछ । हिजो राति नेपाल आइपुगेका वार्नरले यही खेलबाट एनपीएलमा डेब्यु गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)