मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा प्रहरीले गोली चलाएर पक्राउ गर्‍यो गाँजा लोड गर्दै गरेका ५ जना

deshsanchar.com · Mon Nov 02 03:30:50 UTC 2026

काठमाडौँ – सुनसरीको धरान उपमहानगरपालिका-२०, च्यानडाँडामा दुईवटा स्कार्पियोमा गाँजा लोड गर्दै गरेका पाँच जना पक्राउ परेका छन्। गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)