मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने

deshsanchar.com · Mon Nov 02 03:06:57 UTC 2026

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)