मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वकै सबैभन्दा लामो विषालु सर्प राजगोमन मकवानपुरको भोर्लेबाट उद्धार

khabarhub.com · Mon Nov 02 05:49:40 UTC 2026

बागमती – हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुरक्षित उद्धार गरिएको छ ।

स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुरक्षित उद्धार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)