बुद्ध एयरकाे लापरवाहीले यात्रुलाई सास्ती
janaaastha.com

बुद्ध एयरको नेपालगञ्ज-काठमाडौं उडान निर्धारित समयमा नहुँदा तीन दर्जनभन्दा बढी यात्रु विमानस्थलमै अलपत्र परेका छन्। एयरलाइन्सले लापरवाही गरेकाे भन्दै यात्रुले असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)