मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछःप्रधानमन्त्री

bishowkhabar.com · Mon Nov 02 05:54:49 UTC 2026

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले हाल ३३ वटा स्थानीय तहबाटै सञ्चालन भइरहेको भूमि प्रशासनसम्बन्धी सेवा सबै स्थानीय तहमा पुर्‍याइने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)