मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिवि मैदानमा डेभिड वार्नर, गोर्खाजका खेलाडीसँग गरे वार्मअप

ukeraa.com

काठमाडौं : अस्ट्रेलियाका विश्वविख्यात ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेलगत्तै मैदानमा अभ्यासमा जुटेका छन्।

आइतबार साँझ मात्र काठमाडौं अवतरण गरेका वार्नर सोमबार बिहानै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका खेलाडीहरूसँगै वार्मअपमा देखिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)