मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

काठमाडौं फिल्म फेस्टिभललाई निरन्तरता दिन कलाकारको आग्रह

kalakarmi.com · Mon Nov 02 04:27:03 UTC 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ ।

कात्तिक १३ देखि १५ सम्म चलेको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा फिल्म तथा कथा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)