मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकपक्षीय पत्रकारिता र मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसँग ईक्यानको अपिल

kendrabindu.com · Mon Nov 02 06:02:07 UTC 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जापानबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीसम्बन्धी घटनाको समाचार सम्प्रेषणमा एकपक्षीयता देखिएको भन्दै प्रेस काउन्सिल नेपालसमक्ष निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेको छ।

एक शैक्षिक परामर्श संस्थाको कार्यालयमै पुगेर समाचार संकलन गर्ने क्रममा सञ्चारमाध्यमले अपनाएको कार्यशैली तथा त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको समाचार सम्प्रेषण, सार्वजनिक टिप्पणी र आरोप–प्रत्यारोपप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)