गाँजा फालेर भागभाग, प्रहरीद्वारा हवाई फायर
janaaastha.com

सुनसरीको धरानमा प्रहरीले हवाई फायर गरेर पाँच जना लागूऔषध कारोबारीलाई समातेको छ । आज बिहान धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट दुई सय बढी किलो गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)