मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनमोहक मकालु, तस्बिरमा हेर्नुहोस्

ratopati.com · Mon Nov 02 06:12:33 UTC 2026

सुनसरी । दसैँलगत्तै सक्रिय भएको ‘अर्नव’ चक्रवातको प्रभाव समाप्त भएसँगै मौसममा आएको सुधारले तराईका समथर फाँटबाट उत्तरका हिमशृङ्खलाहरू स्पष्ट रूपमा खुलेका छन् । सुनसरीका विभिन्न खुला स्थानबाट संखुवासभास्थित विश्वकै पाँचौँ अग्लो मकालु हिमाल छर्लङ्ग देखिएको छ ।

इनरुवा नगरपालिकाका ४ र ८ तथा रामधुनी नगरपालिका(८ का बाटाघाटा, हरियाली खेतबारी र गाउँबस्तीका पृष्ठभूमिमा टलक्क टल्केका सेताम्मे हिमालहरूको यो दृश्यले जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)