मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

reportersnepal.com · Mon Nov 02 06:11:16 UTC 2026

बागमती, १६ कात्तिक । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुुरक्षित उद्धार गरिएको छ ।

स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुुरक्षित उद्धार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)