मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

kalakarmi.com · Mon Nov 02 06:16:46 UTC 2026

काठमाडौं– पश्चिम एशियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ ।

कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्य व्यापक रुपमा बढेको अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)