यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
gorkhapatraonline.com · Mon Nov 02 06:18:37 UTC 2026
पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
क्यानका अनुसार एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)