मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउ र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप छानबिन गर्न कांग्रेसले माग्यो संसदीय विशेष समिति

clickmandu.com · Mon Nov 02 06:26:24 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपका घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकडलगायत पछिल्ला विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)