मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’

kendrabindu.com · Mon Nov 02 06:28:00 UTC 2026

काठमाडौं । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको सावित्री कञ्चनजंगा अगरबत्तीले तिहारलाई लक्षित गर्दै ‘लक्ष्मी पूजा सामग्री सेट’ बजारमा ल्याएको छ । पूजापाठ तथा धार्मिक कार्यका लागि आवश्यक सामग्री एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त सेट बजारमा ल्याएको हो ।

तिहारको प्रमुख पर्वका रूपमा रहेको लक्ष्मी पूजालाई विशेष र व्यवस्थित बनाउन आवश्यक पर्ने विभिन्न पूजासामग्री समेटेर कम्पनीले सेट तयार पारेको जनाएको छ । लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामग्री छुट्टाछुट्टै खरिद गर्नुपर्ने झन्झट कम गर्दै उपभोक्तालाई सहज सुविधा उपलब्ध गराउने उद्देश्य यस सेटको रहेको कम्पनीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)