मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशमाथि महाभियोगको विषयमा कांग्रेसले रास्वपाको कदम पर्खने

lokaantar.com

नेपाली कांग्रेस संसदीय दलले सर्वोच्च अदालतका न्यायाधीशमाथि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाभियोग लगाउने तयारी गरेको विषयमा तत्काल धारणा नबनाउने भएको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाभियोगको विषयमा रास्वपाले चाल्ने कदम र सार्वजनिक गर्ने धारणालाई आफूहरूले पर्खिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)