कर्णालीविरुद्धको खेलअघि डेभिड वार्नरले गरे पिचको निरीक्षण
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार हुने कर्णाली याक्सविरुद्धको खेलअघि काठमान्डु गोर्खाजका प्रभावशाली खेलाडी डेभिड वार्नरले पिचको निरीक्षण गरेका छन् ।
खेलअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेर उनले पिचको निरीक्षण गरेका हुन् । उनी एनपीएलमा सहभागी हुन काठमाडौँ आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)