संकटापन्न वन्यजन्तु सालकको वैज्ञानिक अध्ययन सुरु
gorkhapatraonline.com · Mon Nov 02 06:29:44 UTC 2026

दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ ।
सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले ग्रीन अस्कार अवार्डको सहयोगमा अध्ययन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)