यू-१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
corporatenepal.com · Mon Nov 02 06:24:43 UTC 2026
काठमाडौँ । पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
क्यानका अनुसार एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)