चाडपर्वको अवसरमा भारतमा कार बिक्रीको नयाँ रेकर्ड, अक्टोबरमा ५ लाख २५ हजारभन्दा बढी गाडी बिक्री
clickmandu.com · Mon Nov 02 06:30:22 UTC 2026

एजेन्सी । धनतेरस र दिवाली चाडपर्वलाई लक्षित गर्दै माग ह्वात्तै बढेपछि भारतमा गत अक्टोबर महिनामा कार बिक्रीले अहिलेसम्मकै उच्च मासिक कीर्तिमान कायम गरेको छ ।
चाडपर्वमा गाडी किन्ने ग्राहकहरूको चापलाई सम्बोधन गर्न सवारी उत्पादकहरूले फ्याक्ट्रीबाट डिलरहरूतर्फको आपूर्ति तीव्र बनाएपछि समग्र कार बिक्रीमा दोहोरो अंकको वृद्धि देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)