मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकीको बाढीले गोरखाका बस्ती र बजारमा पुर्‍याएको क्षति (तस्बिरहरू)

setopati.com · Mon Nov 02 06:28:16 UTC 2026

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती तथा बजारमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले घर, पसल, गोदाम तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुलसमेत बगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)