मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौं गोखार्जले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्ने

annapurnapost.com · Mon Nov 02 06:27:59 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)