अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ : अध्यक्ष पाण्डे
ratopati.com · Mon Jun 01 04:51:21 GMT 2026

काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन्।
अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुने गरी बजेट आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)