छठ पर्वमा अनिवार्य हुन्छ बाँसबाट निर्मित सुपा–डगरी, तर यस्ता सामान बनाउने परिवारलाई गुजारा चलाउनै कठिन
ratopati.com · Mon Nov 02 06:40:16 UTC 2026

जनकपुरधाम । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै यतिबेला बजारमा बाँसबाट बनेका सुपा, डगरी, छिट्टी, डाला र चंगेराको माग बढेको छ । छठ पूजाका लागि यी सामाग्री अनिवार्य मानिन्छ । त्यही भएर अहिले यसको व्यापार ह्वात्तै बढेको छ ।
व्यापार बढेसँगै बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका डोम, धनकर, हलखोर, बिनमलाह समुदायका परिवारलाई यतिबेला भ्याइ–नभ्याइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)