मधेशमा सरकार परिवर्तनको कसरत, एमाले–जसपासँग नेकपा छलफलमा !
sutranews.com · Mon Nov 02 06:20:52 UTC 2026

काठमाडाैं । मधेश प्रदेश सरकार परिवर्तनको चर्चा फेरि सतहमा आएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच सघन छलफल भइरहेको बताएसँगै प्रदेशमा नयाँ सत्ता समीकरणको सम्भावना पुनः चर्चामा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)