मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

 ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

kendrabindu.com · Mon Nov 02 06:41:58 UTC 2026

सुदूरपश्चिम । लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिले सञ्चालनको चरणमा छ । विश्वविद्यालय प्रशासनले रु सात अर्बभन्दा बढीको लगानीमा निर्माण भएका यहाँका भौतिक संरचनाको उपयोग गर्दै सरकारको प्राथमिकताअनुसार काम भएको जनाइरहेको छ ।

शैक्षिक कार्यक्रम सञ्चालन, शिक्षण अस्पतालको क्षमता विस्तार र दक्ष जनशक्ति व्यवस्थापनमा उल्लेख्य प्रगति भएको नेतृत्वको दाबी छ । यद्यपि, विश्वविद्यालयको सञ्चालन, चिकित्सा शिक्षाको गुणस्तर र यसको भविष्यलाई लिएर विभिन्न कोणबाट प्रश्न र बहस पनि भइरहेका छन् । प्रस्तुत छ, विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीसँग राससका टिकाराम सुनार र रमा चन्दले गरेकाे कुराकानीको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)