कबड्डी ५ ले कमायो १० करोड
himalpress.com · Mon Nov 02 06:42:21 UTC 2026

काठमाडौँ- ‘ कबड्डी-५: आफ्टर द फाइनल म्याच’ व्यापार १० करोड नाघेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, यस फिल्मले १० करोड ७६ लाख ६३ हजार ७१५ ग्रस कलेक्सज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)