मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीले पदाधिकारी, तिनका जीवनसाथी र छोराछोरीका व्यापारिक गतिविधिमाथि पनि निगरानी बढाउने

bishowkhabar.com · Mon Nov 02 06:52:30 UTC 2026

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना पदाधिकारी तथा उच्च अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ ।

आइतबार सार्वजनिक भएको एक पार्टी दस्तावेजमा आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने खाका प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)