दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
setopati.com · Mon Nov 02 06:50:56 UTC 2026

भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ।
आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)