मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैंका तीन सिक्वेलको बक्स अफिस- सात दिनमा कुनको कति थपियो?

setopati.com · Mon Nov 02 06:51:00 UTC 2026

यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' ले पछिल्लो सात दिनमा बक्स अफिसमा कति कमाइ थपे होलान्?

अघिल्लो साता सार्वजनिक बक्स अफिस रिपोर्टमा तीनवटै फिल्मको व्यापार अपेक्षाअनुसार देखिएको थिएन। त्यसयता यी फिल्मको कमाइमा कति वृद्धि भयो त? यसका लागि चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको बक्स अफिस रिपोर्ट हेरौं।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)