मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वीरेन्द्रनगरमा ६ प्रदेशका अर्थमन्त्रीको भेला, वित्तीय सङ्घीयतामाथि बहस

ratopati.com · Mon Nov 02 06:53:23 UTC 2026

सुर्खेत । ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् ।

वित्तीय सङ्घीयता कार्यान्वयनको विषयमा बहस गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)