कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग पराक्रम शाह शब्दयात्रा प्रकाशनद्वारा सम्मानित
arthadabali.com · Mon Nov 02 06:56:18 UTC 2026

कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग पराक्रम शाह शब्दयात्रा प्रकाशनद्वारा सम्मानित भएका छन् । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित एक कार्यक्रममा शाहलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)