चुनाव पराजयपछि ट्रोलमा ‘५० बर्षे’ जेनजी बनेका सूर्य थापाले प्रधानमन्त्री पत्नीबारे के टिप्पणी गरे?
canadanepal.com · Mon Nov 02 06:57:10 UTC 2026

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृहमा गरेको फिल्म फेस्टिभलमा उपस्थित भएकी प्रधानमन्त्री पत्नी सबिना काफ्लेका बारेमा भएका टिप्पणी र ट्रोलको महिला अधिकारकर्मी, जेनजी अगुवालगायतले बिरोध गरिरहेका छन्।
अनावश्यक रुपमा काफ्लेमाथि टिप्पणी भैरहेको र त्यो जायज नरहेको कतिपयको भनाई सार्वजनिक भैरहेका बेला एमालेमै ‘ट्रोलका मास्टरपीस’ बनेका सूर्य थापाले पनि केही लेखिदिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)