बक्स अफिसमा कबड्डी ५ को दबदबा, कुन फिल्मले कति कमाए ?
nepalsamaya.com · Mon Nov 02 07:02:00 UTC 2026

काठमाडौं- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)