कोप-३१ मा नेपालको जोडः अनुदानमा आधारित जलवायु वित्त र पर्वतीय जोखिमको सम्बोधन
clickmandu.com · Mon Nov 02 07:07:29 UTC 2026

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा पर्वतीय जोखिमलाई विश्व जलवायु वार्ताको केन्द्रमा राख्न प्रस्ताव गर्ने भएको छ ।
यहि कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको अन्टालियामा हुन लागेको सम्मेलनमा पर्वतीय क्षेत्रका समस्यालाई जलवायु वार्ताको स्थायी एजेण्डा बनाउनुको साथै जोखिममा रहेका मुलुकलाई पर्याप्त वित्त, अनुकूलन, हानि तथा नोक्सानीको सम्बोधन हुने गरी जलवायु न्यायको प्रत्याभूति गर्नुपर्ने विषय नेपालले उठाउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)